Key Values and Vision
- सहकारिताकाे माध्यमबाट एस.एम.एस सहितकाे बैकिङ्ग सेवा प्रदान गर्ने,
- आकर्षक निक्षेप याेजनाहरुकाे माध्यमबाट बैकिङ सेवा प्रदान गर्ने बानी बसाल्न सहयाेग गर्ने,
- सेवा र उद्याेग व्यवसाय संचालन गर्न चाहने उद्यामीहरुलाई सस्ताे एवं सुलभ कर्जा तथा व्यस्थापकीय सर-सल्लाह उपलब्ध गराउने,
- स्वदेशी तथा विदेशी वित्तिय संस्थाहरुसँग समन्वय राखी बैकिङ्ग सेवा विस्तार गर्ने,
- निरपेक्ष गरिबीकाे रेखामुनिका जनतालाई सहुलियत दरमा कर्जा उपलब्ध गराई निजहरुकाे जीवनस्तर उकास्न आर्थिक तथा सामाजिक कार्यक्रम संचालनमा सहयाेग पुर्याउने,
- सदस्यहरुकाे सुविधालाई ध्यानमा राखी विप्रेषन सेवा (Remittance service) स्वदेश तथा विदेशबाट तुरुन्त रकम भुक्तानी लिन र पठाउन सकिने भरपर्दाे माध्यमकाे व्यवस्था गरिने छ ।
Mission Statement
१. छिटाे, छरिताे र अत्याधुनिक कम्प्युटर प्रविधियुक्त एस.एम.एस सहितकाे बैकिङ्ग सेवा,
२. मुद्दती निक्षेपकाे धिताेमा ८०% सम्म श्रृण पाउने व्यवस्था,
३. परियाेजना सम्बन्धी परामर्श सेवा,
४. रेमिट्यान्स सेवा ( विप्रेषण सेवा )
Message from Chairperson
यस संस्थाको २९औं बार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरु तथा उपस्थित महिला तथा सज्जन बृन्दमा संस्थाको संचालक समिति तथा आफ्नो तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन ब्यक्त गर्दछु । यस गरिमामय उनन्तीसौ वार्षिक साधारण सभामा अध्यक्षको हैसियतमा गत आ.व.०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र लेखापरिक्षण प्रतिवेदन सहित संचालक समितिको बार्षिक प्रतिवेदन शेयरधनी महानुभावहरु समक्ष स्वीकृतिका लागि सहर्ष प्रस्तुत गर्दछु ।
अध्यक्ष: श्री राकेश कुमार सिंह
Latest News
कार्यालय समय र बैकिंङ काराेबार समय सम्बन्धी सूचना ।
कार्यालय समय १. २०८३ जेठ १ गतेदेखि २०८३ कार्तिक १५ गतेसम्म र २०८३ माघ १६ गतेदेखि २०८३ चैत्र मसान्तस...
Read more
२९ वार्षिक साधारण सभा सम्बन्धी सूचना
यस संस्थाको २९औं बार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरु तथा उपस्थित महिला तथा सज्...
Read moreFrequently Asked Questions
सहकारी भनेको साधारण भाषामा भन्नुपर्दा समान उद्देश्य भएका व्यक्तिहरूले स्वेच्छाले मिलेर बनाएको संस्था हो, जहाँ सबै सदस्यहरू मिलेर पूँजी संकलन गर्छन्, सेवा सुविधा आदान–प्रदान गर्छन् र नाफा–नोक्सानलाई समान रूपमा बाँड्छन्। नेपालको सहकारी ऐन अनुसार: 👉 “समान व्यवसाय वा आवश्यकताको लागि सदस्यहरू मिलेर गठन गरेको, सदस्यकै स्वामित्वमा रहने, सदस्यकै नियन्त्रण र सहभागितामा सञ्चालन हुने संस्था नै सहकारी हो।”