कार्यालय समय र बैकिंङ काराेबार समय सम्बन्धी सूचना ।

कार्यालय समय

१. २०८३ जेठ १ गतेदेखि २०८३ कार्तिक १५ गतेसम्म र २०८३ माघ १६ गतेदेखि २०८३ चैत्र मसान्तसम्म ।

दिन कार्यालय समय

बैकिङ्ग काराेवार समय

साेमवार देखि शुक्रवार सम्म बिहान ९:३० देखि साँझ ५:३० बजे सम्म १०:०० देखि ४:०० बजे सम्म
आइतवार बिहान ९:३० देखि साँझ ४:०० बजे सम्म १०:०० देखि ३:०० बजे सम्म

२. २०८३ कार्तिक १६ गतेदेखि २०८३ माघ १५ गतेसम्म ।

दिन कार्यालय समय

बैकिङ्ग काराेवार समय

साेमवार देखि शुक्रवार सम्म बिहान ९:३० देखि साँझ ४:३० बजे सम्म १०:०० देखि ४:०० बजे सम्म
आइतवार बिहान ९:३० देखि साँझ ३:३० बजे सम्म १०:०० देखि ३:०० बजे सम्म

 

राकेश कुमार सिहं

अध्यक्ष